५८ अंकले घट्यो नेप्से, ४ अर्ब २९ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से ५८.९९ अंकले घटेर २६६१.४४ बिन्दुमा पुगेको हो ।
आज सेन्सेटिभ इन्डेक्स १०.३६ घटेर ५०७.५८ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूमहकै सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी फाइन्सको सेयरमूल्य घटेको छ ।
फाइनान्सको सेयरमूल्य ३.०१ प्रतिशतले घटेको हो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया