पूर्वमन्त्री श्रेष्ठलाई साढे चार करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा
काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
शिक्षक पेशा हुँदै सचिवदेखि मन्त्रीसम्म बनेका श्रेष्ठलाई अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी करौडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएको हो ।
श्रेष्ठ खिलराज रेग्मी सरकार रेग्मी नेतृत्वको चुनावी सरकारका मन्त्री हुन् ।


ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया