युक्रेनी राष्ट्रपतिले भने, ‘रुससँग वार्ता गर्न तयार छु’
एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । उनले आजैमात्र यस्तो बताएका हुन् ।
तर उनले बेलारुसमा गएर वार्ता गर्न भने नचाहेको स्पष्ट पारेका छन् ।
रुसले आफ्नो देशमाथि आक्रमण दौरान बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले वार्ताका लागि त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया