५ करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।
चैत १ देखि २०७९ फागुन ३० गतेसम्मको लागि मुद्दती निक्षेपमा राख्न लागेकोले सोमबार ५ बजेसम्म प्राप्त हुने ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
यस्ताे छ राष्ट्र बैंकको सूचना :
https://www.nrb.org.np/contents/uploads/2022/02/Gratuity-and-pension-fund-investment.pdf
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया