खोसियो पुटिनको ब्ल्याक बेल्ट
काठमाडौं । तेक्वान्दोको सर्वोच्च संस्था विश्व तेक्वान्दोले रुसी राष्ट्रपति भ्यादमिर पुटिनको ब्ल्याक बेल्ट उपाधि खोसेको छ । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको भन्दै यस्तो निर्णय गरिएको विश्व तेक्वान्दोले जनाएको छ ।
विश्व तेक्वान्दोले नै यसअघि पुटिनलाई सम्मानस्वरूप ब्ल्याक बेल्टको उपाधि दिएको थियो ।
यसअघि, विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल संघ (युइएफएले रुसको राष्ट्रिय फुटबल टोली र क्लबहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया