१९ सय बढेपछि सुनको मूल्य तोलामा एक लाख नजिक
काठमाडौं । सुनको मूल्य १९ सयले बढेपछि प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । यो मूल्य यो वर्षकै उच्च हो ।
बुधबार सुनको मूल्यमा १९ सय वृद्धि भएपछि प्रतितोला छापावाल सूनको मूल्य ९९ हजार पाँच सय पुगेको हो । यो मूल्य यो वर्षकै उच्च हो । यो अहिलेसम्मको दोस्रो बढी मूल्य हो ।
२०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया