नेप्से बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार ग्याल्बो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से कारोबार बन्द नहुने भएको हो । यसअघि बुधबार नेप्से सूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेको थियो ।
प्रतिक्रिया