NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सञ्चय कोषको सेवाकेन्द्र स्थानान्तरण

काठमाडौं । कर्मचारी सञ्चय कोषको पुल्चोकस्थित सञ्चयकर्ता सेवाकेन्द्र स्थानन्तरण भएको छ ।

कोषका अनुसार, यसलाई ललितपुरको पाटन अस्पतालसँगैको कोषको भवनको तेस्रो तल्लामा स्थानान्तरण गरिएको छ ।

सेवाकेन्द्र स्थानान्तरण गरिने भएपछि शुक्रबार सेवा प्रवाह बन्द रहने भएको छ । फागुन २२ गतेदेखि भने सेवाकेन्द्र पूर्ववत् सञ्चालनमा आउने कोषले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष