फोटो फिचर
हाँसेको हिमाल र चेचुङ गाउँ

काठमाडौं । विस्तारै मौसम तातिँदै छ । तापक्रम घटे पनि हिमालहरूमा भने हिउँको साम्राज्य कायम नै छ ।
वाग्तमती प्रदेशको पर्यटकीय स्थल हो, शैलुङ । यो आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आइरहेको छ ।
शैलुङको पृष्ठभूमिमा हाँसेको हिमाल ठिङ्ग उभिएको छ । जसले शैलुङको आकर्षणलाई थप बढाएको छ । त्यसैले त होला हिमाललाई पछाडि पारेर शैलुङमा रमाउनेहरूको हिजोआज भीड लाग्ने गरेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम बस्ती चेचुङ गाउँ शान्त छ । यहाँ अहिलेसम्म सडक सञ्जालसमेत पुग्न सकेको छैन । यहाँको प्रमुख आयस्रोत कृषि र पशुपालन हो ।
हामीले राष्ट्रिय समाचार समितिको सहयोगमा शैलुङको पृष्ठभूमिका हाँसेको हिमालदेखि शान्त चेचुङ गाउँ प्रस्तुत गरेका छौं ।







ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया