माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबार स्थगित बैठक आइतबार बस्न लागेको हो ।
प्रतिनिधिसभाबाट पारित एमसिसीलाई केन्द्रीय समितिबाट पारित गराउने सो पार्टीका अध्यक्ष प्रचण्डको तयारी छ । उनले शुक्रबार यसलाई पास गर्न प्रस्ताव पेश गरेका थिए । तर व्याख्यात्मक टिप्पणी गरेर एमसिसी पास गराइएको भन्दै नारायणकाजी श्रेष्ठलगायत माओवादी केन्द्रका नेता रुष्ट छन् ।
आजको बैठकमा यही एजेण्डामाथि थप छलफल हुने नेताहरूले बताएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया