पोखरामा भएको फोर्स गुर्खा टेस्ट ड्राइभमा ६७ जना सहभागी
काठमाडौं । फोर्स गुर्खा फोर इन्टु फोर इन्टु फोर टेस्ट ड्राइभ क्याम्पियन पोखरामा आज सम्पन्न भएको छ ।
हिमालयन अर्गनाइजेसनअन्तर्गत फोर्स माटर्स आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टर कन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन गरेको थियो ।

यो अवधिमा ६७ जना सहभागीले टेस्ट ड्राइभ गरेको आयोजकले जनाएका छन् ।
अब छिट्टै काठमाडौं, चितवन, झापा, इटहरीलगायत ठाउँमा टेस्ट ड्राइभ गर्ने बताइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया