NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २६ गते

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडाैं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएकाे हो ।