१९४ कोरोना संक्रमित थपिए, ३४८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घटामा नेपालभर १९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
६ हजार ३९४ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ३४८ जना संक्रमणमुक्त भएका छन् ।
साथै, कोरोनाको संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया