NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

राष्ट्रसंघले भन्यो : युक्रेनबाट विस्थापित शरणार्थी आज वा भोलि नै २० लाख पुग्छन्

एजेन्सी । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने दाबी गरेका छन् ।

‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ’, शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष