वेल्स र अष्ट्रियाबीचको खेल निर्धारित मितिमै

काठमाडौं । कतारमा यसै वर्ष हुने फिफा विश्वकप युरोपियन छनोटअन्तर्गत वेल्स र अष्ट्रियाबीचको प्ले अफ सेमिफाइनल खेल निर्धारित मितिमै हुने भएको छ ।
युद्धका कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित भए पनि वेल्स र अष्ट्रियाबीचको खेल यसै महिना अर्थात हुने भएको हो ।
वेल्स र अष्ट्रियाबीचको खेल मार्च २४ मा हुने तालिका रहेको छ ।
रुस र युक्रेनबीच जारी युद्धकौ कारण स्कटल्याण्ड र युक्रेनबीचको खेल भने स्थगित गरिएको छ ।
रुसलाई भने फिफाले विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको हो ।
युद्धकै कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया