च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।
बिहीबार बिहान सकिएको खेलमा स्पेनिस रियल म्याड्रिडसँग समग्रमा ३-२ गोलले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो ।
स्टार मेसी,एम्बाप्पे र नेयमार जस्ता खेलाडीले भरिए पनि पिएसजी दोस्रो लेगमा ३-१ ले पराजित भयो ।
३९ अौं मिनेटमा एम्बाप्पेले गोल गर्दा पिएसजी २-० ले अघि थियो । तर रियलका लागि करिम बेन्जमा नायक बने । उनले ६१, ७६ र ७८ मिनेटमा ह्याट्रिक गर्दै टिमलाई सानदार जित दिलाए ।
जितसँगै रियल क्वाटरफाइनल प्रवेश गरेको छ ।
पहिलो लेग १-० ले जितेको पिएसजी बाहिरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया