यस्तो छ आजको डलरको भाउ
काठमाडाै । शुक्रबार अमेरीकी डलर एकको खरिददर १२१ रूपैयाँ ८० पैसा बिक्रीदर १२२ रुपैयाँ ४० पैसा र पुगेको छ । युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ३८ पैसा पुगेको छ । यसको बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४५ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १घ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज खरिददर १० रूपैयाँ ५१ पैसा र बिक्रीद र १० रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया