जब विमानस्थलमा ओली र कांग्रेसी नेताहरूबीच जम्काभेट भयो !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रेस चौतारी महाधिवेशनलाई सम्बोधन गर्न पोखरा उड्दै थिए । विमान उड्नुभन्दा केही समयअघि नै त्रिभुवन विमानस्थल पुगेका ओली थिआइपी कक्षमा थिए ।
त्यहाँ सर्लाही जान लागेका कांग्रेस नेताहरू पनि थिए ।
चन्द्र भण्डारी, रञ्जीत कर्ण, केशवकुमार बुढाथोकीलगायत चार जनासँग ओली गफिए । गफिने क्रम दुवैतर्फबाट चल्यो ।
यसको जानकारी नेता भण्डारीले दिएका हुन् ।
उनले फेसबुकमा तस्बिर शेयर गर्दै लेखेका छन्, काठमाडौं एयरपोर्टमा । पार्टीहरूलाई रिमिक्स नबनाऊँ ।’
ओलीसँग के कुरा भयो भण्डारीले स्पष्ट रूपमा भने खुलाएका छैनन् ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया