यस्तो छ आजको डलर भाउ
काठमाडाैं । आइतबार अमेरिकी डलर एकके खरिददर १२२ रूपैयाँ २५ पैसा र बिक्रीदर १२२ रूपैयाँ ८५ पैसा पुगेको छ । गत शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रूपैयाँ ८० पैसा बिक्रीदर १२२ रुपैयाँ ४० पैसा थियो ।
त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ १३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ४५ पैसा पुगेको छ । यसको बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ १६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा छ । जापानी येन आज खरिददर १० रूपैयाँ ४६ पैसा र बिक्रीद र १० रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैया ७छ पैसा रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया