देहव्यापारमा संग्लग्नको भूमिका निभाएकी कलाकार को हुन् ?
काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’ यतिबेला विवादमा परेको छ ।
गीतको भिडियोका केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्ध पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको सो अंशमाथि माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको देखाइएको छ ।
‘देहव्यापार गर्न लागेकी महिलाको भूमिका निर्वाह गर्ने कलाकार केशु पुन मगर केशरी हुन् । उनी स्वयम् पनि सशस्त्र युद्ध हुँदा माओवादी पार्टीमा थिइन् ।
उनले माओवादी आन्दोलनमा एक दशकसम्म योगदान पु¥याएको खुलासा भएको छ । उनले आफू माओवादीकै जनवादी कलाकार रहेकाे खुलासा गरेकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया