डलरको भाउ स्थिर, अन्य देशको मुद्राको विनिमय दर कति छ ?
काठमाडाैं । सोमबार अमेरिकी डलर एकको भाउ स्थिर छ । आज अमेरीकी डलरको भाउ आइतबारकै अर्थात खरिददर १२२ रूपैयाँ २५ पैसा र बिक्रीदर १२२ रूपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४ पैसामा कारोबार भइरहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ १३ पैसा पुगेको छ । यसको बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा पुगेको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४० पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा छ ।
जापानी येन आज खरिददर १० रूपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैया ७५ पैसा रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया