च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
काठमाडौं । म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडसँग पराजित म्यानचेस्टर युनाइटेड च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको हो ।
दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–० ले पराजित म्यानचेस्टर युनाइटेड समग्रमा २–१ को हारसहित बाहिरियो ।
एथ्लेटिकोका लागि ४१ औं मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे ।
म्यानचेस्टरलाई पराजित गरेको एथ्लेटिको मड्रिड भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया