पपुवा न्युगिनीविरुद्ध टस हारेपछि पहिले फिल्डिङ गर्दै नेपाल
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
टस जितेर पपुवा न्युगिनीले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्ङि गरेको हो ।
सिरिज अन्तर्गत पपुवा न्युगिनीले पहिलो खेलमा युएईसँग सात विकेटको हार बेहोरेको थियो ।
नेपाली टिममा सागर ढकालले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । ढकाल अफ स्पिनर हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया