नेपाललाई पहिलो सफलता, खतरनाक देखिएका उरा आउट
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीविरुद्ध पहिले फिल्डिङ गरेको नेपालले पहिलो सफलता हात पारेको छ ।
३४ बलमा २७ रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखरले विनोद भण्डारीमार्फत् क्याचआउट गराएका हुन् । २७ रन बनाउने क्रममा उराले ५ वटा चौका प्रहार गरेका थिए । १० ओभरमा पपुवा न्युगिनीले ५० रन बनाउँदा एक विकेट गुमाएको छ ।
राम्रो रनरेटमा रन बनाएर खेलिरहेका ओपनरलाई आउट गरेपछि नेपाल टिमलाई थप दबाब बढाउने अवसर मिलेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया