धर्मराएको नेपालको एक सय रन पूरा, जम्दै रोहित र आरिफ

काठमाडौं । २०५ रनको सामान्य लक्ष्य पछ््याए पनि धर्मराएको नेपाललाई रोहित पौडेल र आरिफ शेखले उकासिरहेका छन् ।
सुरुवाती ब्याटरहरू कुशल भुर्तेल १ रनमा, आशिफ शेख १६, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका हुन् ।
२८ ओभर सकिंदा नेपालले एक सय रन कटाएको छ ।
पौडेलले ४१ र आरिफ शेखले २३ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया