पपुवा न्युगिनीविरुद्ध आरिफ शेखको पनि अर्धशतक
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपाली खेलाडी आरिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् । ७९ बल खेल्दै शेखले ५० रन बनाएका हुन् ।
यस अघि रोहितकुमार पौडेलले पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पाएको नेपालको शीर्ष क्रमका ब्याटर चल्न नसक्दा रोहितले भने अर्धशतक बनाएका थिए ।
उनले ७१ बलमा ५० रन बनाएका थिए । तर छक्का प्रहार गर्ने धुनमा रोहित क्याचआउट हुन पुगे ।
नेपाललाई अझै ५४ बलमा ५३ रनको आवश्यकता छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया