पपुवा न्युगिनीविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । पपुवा न्युगिनीविरुद्ध नेपालले रोमाञ्चक २ विकेटको जित निकालेको छ ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले चार बल बाँकी छँदै २ विकेटको जित निकालेको हो ।
सुरुवातका चार ब्याटर सस्तैमा आउट भए पनि रोहित पौडेल र आरिफ शेखले एक सय रनको पार्टनरसिप गर्दैै खेललाई जितको आधार दिएका हुन् ।
हारतर्फ अघि बढेको नेपाललाई करण केसीले आक्रामक ब्याटिङ गर्दै अन्ततः जितसम्म पुर्याए ।
करणले २५ बलमा २९ रन जोडे ।
एक चाहिएको स्थितिमा करणले छक्का प्रहार गरेर नेपाली टिमलाई रोमाञ्चक जित दिलाएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया