फागुपूर्णिमा अर्थात् होलीको रौनक [फोटोफिचर]
काठमाडाैं । आज फागु पूर्णिमा अर्थात् होली । फागु पूर्णिमा रंगहरूको पर्व पनि हो । परिवारका सदस्य, साथीसंगी, इष्टमित्र जम्मा भएर आपसमा रंग खेल्दै यो पर्व मनाउने चलन छ ।
आजको दिन देशका मुख्य गरी पहाडी भागमा होली पर्व मनाइन्छ । केही वर्ष अगाडिसम्म एक हप्ता अघिदेखि नै होलीको रौनक सुरु भई बाटो हिड्नेलाई लोला हान्ने प्रशस्तै हुन्थे ।
तर पछिल्ला केही वर्षयता भने आपसमा मिलेर मात्रै एकअर्कालाई रंग दल्ने र प्रेम दर्शाएर यो पर्व मनाउने गरिंदै आएको छ । देशका विभिन्न स्थानमा मनाइएको होलीको एक झलक ।
फोटो : रासस












ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया