युएईविरुद्ध नेपाललाई सुरुवातमै दुई सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध सुरुवातमै दुई सफलता हात पारेको छ ।
नेपालले ३.५ ओभरमा नै पहिलो सफलता हात पारेको थियो । बलर सोमपाल कामीले ६ रन बनाएर खेलिरहेका चिराग सुरीलाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् ।
लगत्तै ५.१ ओभरमा भृत्य अरविन्दलाई कामीले नै आशिफ शेखरबाटै क्याचआउट गराएक हु्न् ।
युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया