किन आयो अमेरिकी सेनाको विमान काठमाडौंमा ?
काठमाडौं । अमेरिकी वायु सेनाको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ ।
शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएर ११ः४५ फर्केको कार्गो जहाजले अमेरिकी दूतावास र कुटनीतिक नियोगका लागि आवश्यक सामाग्री ल्याएको विमानस्थलले जानकारी दिएको छ ।
विमानस्थलका अनुसार कुटनीतिक नियोगका लागि यसरी नै अमेरिकी वायु सेनाको कार्गो जहाजले सामाग्री लिएर आउने गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया