नेपाललाई छैटौं सफलता
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाएर खेलरहेका रोहन मुस्तफाको विकेट लिएका हुन् ।
३५ रन हुँदा चार विकेट गुमाइसकेको युएईका लागि रोहन मुस्तफा र सि रिजवानले युएईको लागि ५० बढीको पार्टनरसिप गरेका थिए ।
तर ३३.३ ओभरमा सन्दीपले रिजवानको विकेट लिए । ३८.१ ओभरमा ऐरीले ४० रन बनाएर खेलिरहेका मुस्तफालाई आउट गरेका हुन् ।
४० ओभरको समाप्तिमा युएईले ६ विकेट गुमाउँदा १३६ रन बनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया