एकदिवसीयमा सागर ढकालले लिए पहिलो विकेट
काठमाडौं । एक दिवसीय क्रिकेटमा सागर ढकालले पहिलो विकेट लिएका छन् । अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका ढकालले दोस्रो खेलमा युएईविरुद्ध विकेट लिएका हुन् ।
ढकालले १४ रन बनाएर खेलिरहेका बसिल हमिदलाई ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट गराएका हुन् । ढकाल देब्रे हाते अर्थोडक्स बलर हुन् ।
युएईले ४२ ओभरमा १४२ रन बनाउँदा ७ विकेट गुमाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया