नेपाललाई तेस्रो झड्का, दीपेन्द्र आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत जारी खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी मात्र ४ रन बनाएर आउट भएका छन् ।
आयोजक युएईविरुद्ध खेलिरहेको नेपालले अहिले ९.५ ओभरमा ३ विकेट गुमाएर ३१ रन बनाएको छ ।
यसअघि नेपालका आपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका थिए कुशलले ११ तथा आसिफले ७ रन जोडेर आउट भएका हुन् ।
अहिले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया