नेपालले चौथो विकेट गुमायो, ज्ञानेन्द्र आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल २८ रन बनाउँदै आउट भएका हुन् ।
नेपाल अहिले २३.२ ओभरमा ४ विकेट गुमाएर ८५ बनाएर खेलिरहेको छ ।
अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया