नेपालको ब्याटिङ धर्मरायो, सन्दीप पनि आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालको ब्याटिङ धर्मराएको छ ।
१०७ रनको स्थितिमा रोहित पौडेलको रुपमा छैटौँ विकेट गुमापछि नेपालको ब्याटिङ धर्मराएको हो ।
त्यसपछि आएका सोमपाल कामी, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछाने क्रिजमा टिक्न नसक्दा नेपाल अफ्ठयरो स्थितिमा पुगेको छ ।
नेपालले अहिले ९ विकेट गुमाएर खेलिरहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया