मोटरसाइकल दुर्घटना : सञ्चारकर्मी कुवँरको मृत्यु
बझाङ । मोटरसाइकल दुर्घटनामा परेर सञ्चारकर्मी सुरेश कुँवरको मृत्यु भएको छ । बझाङको बुंगल नगरपालिका –५ मिडी घर भएका २४ वर्षीय कुँवरको खिरातडी झापा बिजगडा जोड्ने सडकमा दुर्घटना भइ मृत्यु भएको हो ।
सुपप ०१०७०९० नम्बरको मोटरसाइकलमा झापादेखि बिजगडा बजारतर्फ जाने क्रममा वडा न.४ तम्तोलामा दुर्घटना भएको थियो ।
मोटरसाइकल अनियन्त्रित भइ करिब १०० मिटर तल खसेको बुगल प्रहरी पोस्टले जानकारी दिएको छ ।
मृतक कुवँर रेडियो सेरोफेरो एफएममा कार्यरत थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया