पिएसजीको खराब नतिजा कायमै
काठमाडौं । स्टार खेलाडीले भरिएको पिएसजी तुलनात्मक रूपमा कमजोर मोनाकोसँग पराजित भएको छ ।
गएराति भएको खेलमा पिएसजी ३–० गोल अन्तरमा स्तब्ध बनेको हो ।
मोनाकोका लागि एडरले २५ औं मिनेटमा पहिलो गोल गरेका थिए । ६८ औं मिनेटमा केभिनले अर्को गोल थपेर अग्रता थप फराकिलो बनाए । ८४ औं मिनेटमा एडरले अर्को गोल गरेपछि खेल ३–० मा सीमित हुनपुग्यो ।
पछिल्लो पटक पिएसजीको खराब नतिजा कायम छ । च्याम्पियन्स लिगमा पनि अन्तिम १६ बाट बाहिरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया