पपुवा न्युगिनीविरुद्ध नेपालले लियो दोस्रो विकेट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपाली टिमले दोस्रो विकेट लिएको छ ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २.३ ओभरमै पहिलो विकेट झारेको थियो ।
९.५ ओभरमा सोमपाल कामीले २० रन बनाएर खेलिरहेका लेगा सियाकालाई आउट गरेका हुन् । सोमपालको बलमा विनोद भण्डारीमार्फत् क्याचआउट गराएका हुन् ।
१० ओभर सकिंदा पिएनजीले ३६ रन बनाउँदा २ विकेट गुमाएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया