पपुवा न्युगिनीले २५ ओभरमा ७८ बनायो, चार विकेट क–कसले लिए ?
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले टस हार्दै २५ ओभरभित्र ७८ रन बनाएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको पिएनजीले २५ ओभरमा चार विकेट गुमाएर ७८ रन बनाएको हो ।
२५ ओभरमा चार विकेट गुमाउँदा ओपनर टोनी उराले ६, लेगा सियाकाले २०, चाल्र्स अमिनीले २३ र रिले अकुरेले १ रन बनाए । कप्तान असद भाला २७ रन बनाएर खेलिरहेका छन् ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, आरिफ शेख, करण केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया