पिएनजीले नेपाललाई दियो १७४ रनको लक्ष्य
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक लिए ।
यस्तो छ नेपालको प्लेइङ ११ :
भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहितकुमार पौडेल, आसिफ शेख, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया