नेपालले १०० रन कटायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालले १०० रन कटाएको छ ।
नेपालले २३ औँ ओभरमा १०० रन कटाएको हो ।
नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै आउट भएका छन् ।
हाल आरिफ शेख र रोहित पौडेल क्रिजमा छन् ।
नेपालले २४.२ ओभरमा ३ विकेट गुमाएर ११५ रन बनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया