यस्तो छ आजका पत्रपत्रिकाका फ्रन्टपेज ?
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठाएका छन् । चिनियाँ विदेश मन्त्रीले गर्न लागेको नेपाल भ्रमणलाई सबैजसो अखबारहरूले प्राथमिकतापूर्वक छापेका छन् । खासगरी भ्रमणको एजेण्डाबारे पत्रपत्रिकाले लेखेका छन् ।
यसबाहेक संवैधानिक निकायको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको, मिर्गौला बिरामीले डायलाइसिस गर्न झेलेको भुक्तमानलगायत विषयलाई पनि पत्रपत्रिकाले समाचारको रूप दिएर छापेका छन् ।

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया