NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कांग्रेस केन्द्रीय समिति बैठक अघि जिल्ला सभापतिको भेला गर्दै रामचन्द्र पौडेल

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् ।

पौडेल निवास बोहोराटारमा जारी बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी लगायत कही जिल्ला सभापतिहरू सहभागी रहेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्दैछ । केन्द्रीय समितिको मुख्य एजेन्डा स्थानीय तहको चुनाव तयारी, चुनावी तालमेल, भ्रातृ संस्थाको तदर्थ समिति गठन सहितका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष