पपुवा न्युगिनीद्वारा नेपालसामु कठिन लक्ष्य प्रस्तुत
काठमाडौं । नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनी (पिएनजी)ले नेपालसामू कठिन लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको पिएनजीले ५० ओभरमा ८ विकेट गुमाउँदै नेपाललाई २९३ रनको लक्ष्य दिएको हो ।
पिएनजीका लागि चाल्र्स अमिनीले ७७, असाद भालाले ६०, नर्मन भानुवाले ४७, टोनी उराले ३८ रनको महत्वपूर्ण योगदान गरे ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया