पिएनजीविरुद्ध कठिन लक्ष्य पछ्याएको नेपाल पराजित
काठमाडौं । पपुवा न्युगिनीविरुद्ध कठिन २९३ रन पछ्याएको नेपाल पराजित भएको छ । रोहित पौडेलले शतकीय १२६ रनको योगदान गरे पछि नेपाली टिम पराजित भएको हो । अन्तिम दुई ओभरमा ८ रन मात्रै जोड्न सक्दा नेपाल पराजित हुन पुगेको हो ।
अन्तिम ओभरमा जितका लागि नेपाललाई १० रन आवश्यक भएकोमा जम्मा तीन रन मात्रै आउँदा नेपाल ६ रनले पराजित हुन पुग्यो ।
अघिपछि बलरले उत्कृष्ट प्रदर्शन गरे पनि आज बलरहरू महंगोसावित हुन पुगेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया