नेपाली राष्ट्रिय टोली थाइ क्लबसँग पराजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेलमा थाइल्याण्डको क्लबसँग पराजित भएको छ ।
नेपाल चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो । हराएको हो ।
आइतबार भएको खेलमा चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक–एक गोल गरे ।
नेपालका लागि दर्शन गुरुङले सान्त्वना गोल फर्काए ।
नेपाल यतिबेला एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा छ । यसैका लागि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड गएको हो ।
केही दिनअघि नेपाल थाइ राष्ट्रिय टोलीसँग २–० ले हारेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया