यस्तो छ आज अमेरिकी डलरको भाउ
काठमाडाैं । आज अमेरीकी डलरको भाउ खरिददर १२१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रूपैयाँ २२ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ३७ पैसा पुगेको छ । यसको बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैया ५८ पैसा रहेको छ ।
भारतीय रूपैयाँ आज खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया