नेपालले १० ओभरमा ८६ रन बनायो

काठमाडौं । त्रिदेशीय टि–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालले १० ओभरमा ८६ रन बनाएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले १ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल २० रन बनाउँदै आउट भएका हुन् । अहिले क्रिजमा आरिफ शेख र रोहित पौडेल छन् ।
आरिफले ३६ र रोहितले २० रन बनाएका छन् ।
प्रतिक्रिया