नेपाललाई लगातार दुई झट्का
काठमाडौं । त्रिदेशीय सिरिजमा पहिले ब्याटिङ गरेको नेपाललाई लगातार दुई झट्का लागेको छ । दोस्रो विकेटका रुपमा आसिफ शेख ४३ रन बनाएर आउट भए लगत्तै रोहित पौडेल पनि ३४ रन बनाएर आउट भएका छन् ।
नेपालले १२ ओभरमा १०९ रन बनाउँदा तीन विकेट गुमाएको छ ।
खेलमा पपुवा न्युगिनी (पिएनजी)ले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया