नेपालको आक्रामक ब्याटिङ : पिएनजीलाई दियो १८४ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १८४ रनको चुनाैतीपूर्ण लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।
उच्च रन बनाउने क्रममा कुशल भुर्तेलले २०, आशिफ शेखले ४३, रोहित पौडेलले ३४, दीपेन्द्रसिंह ऐरीले ४, आरिफ शेखले ३१, कुशल मल्लले ११, लोकेश बामले ५, करण केसीले १४, सोमपाल कामी र सन्दीप लामिछानेले १/१ रनको योगदान दिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया